AnonymousUser

Logout

कथा

युद्धको अघिल्लो रात

युद्धको अघिल्लो दिन, यसै पनि आफ्नो सम्बल बढाउनु पर्ने बेलामा आफूले सुन्नै मन नगरेको विषयचाहिँ नकोट्याइयोस् भनेर उनी केही भन्न खोजेझैँ देखिए, तर परशुरामले उनको त्यो प्रयत्न बुझेको नबुझ्यै गरिदिए।

‘सञ्चार भैरव’को सम्मानमा

शास्त्रोक्त अष्ट भैरव बाहेक काठमाडौँमा आकाश भैरव, पचली भैरव छन् र अरू पनि केही ‘लोक भैरव’हरू भएको बुझिन्छ। यस्तोमा हाम्रा भैरवदाइलाई ‘सञ्चार भैरव’ भने के होला?