AnonymousUser

Logout

‘साइबर स्क्याम’का लागि मानव तस्करी, म्यान्मारमा करिब १०० नेपाली बन्धक

‘साइबर स्क्याम हब’ बनिरहेका म्यान्मारका विद्रोहीनियन्त्रित राज्यहरूमा नेपाललगायत देशका युवा बन्धक छन्। मानवतस्करले पुर्‍याएका ती युवालाई चिनियाँ नागरिकले यातना दिई साइबर अपराध गर्न बाध्य पारेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।