AnonymousUser

Logout

अबिच्युरी

धर्मेन्द्र देओल: रोमान्टिक हिरोदेखि ‘हि म्यान’सम्म

सन् १९६६ मा धर्मेन्द्रको फिल्म ‘फूल और पत्थर’ले तहल्का नै पिट्यो। सो समयमा राज कपुरपछि देशबाहिर पनि फ्यान बनाउनेमा दोस्रोमा गनिए। यहीँबाट उनलाई ‘हि म्यान’ उपनाम दिन थालियो।