AnonymousUser

Logout

कांग्रेसकाे प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

शुक्रबार बिहान भएको निर्वाचनमा उद्धव थापा १८ मतसहित दलको नेता चुनिदा केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत पाए।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता, मन्त्रीमण्डल विस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

तमु ल्होसार विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्हाेसारकाे शुभकामना दिँदै समस्त नेपालीबिच आपसी सम्बन्ध सुदृढ हुने जनाएका छन्।

मिहेनतको फल

स्ट्रबेरीले ल्याएको आत्मनिर्भरता

नुवाकोटको हिमाली क्षेत्र ककनीमा झण्डै ३ दशकअघि शुरू गरिएको स्ट्रबेरी खेती मौलाएको छ। यहाँको स्ट्रबेरी स्थानीय बजारका साथै काठमाडौँमा समेत बिक्री हुने गर्छ। तस्वीरः किसन पाण्डे/उकालो

प्रदीप ज्ञवाली भन्छन्- चलिरहेको छलफल सरकारकाे दायरा विस्तार गर्नमा मात्र सीमित छ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटका बेला सतिसालझैँ उभिएका नेता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नहुने बताएका छन्। 

तराईमा बिहानैदेखि हुस्सु, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ।

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। त्यसैले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

महान् फुटबलर पेलेको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।

धान उत्पादन साढे ३ लाख टन बढ्यो, खेतीको क्षेत्रफल घट्यो

धान रोपाइँको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आए पनि उत्पादन ६.९४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

अफगानिस्तान भोकमरीको चपेटामा, नेपाल पनि खाद्य  संकटको जोखिममा

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले सन् २०२२ मा झन्डै २८ लाख बालबालिका र महिला कुपोषणको शिकार भएको जनाएको छ।

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा अनिश्चितकालीन धर्ना

निर्मला कुर्मीको न्यायका लागि महिला अधिकार मञ्च, बाँकेले चारबुँदे मागसहित माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना र रिले अनशन थालेको छ।

सन्दीप जोरा र वाल्टनको शतकीय साझेदारीमा फार वेस्टमाथि जनकपुरको जित

फार वेस्ट युनाइटेडमाथि ८ विकेटको जितसँगै ४ खेलमा ६ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक छौँ : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएको छ।

प्रभु साहको नेतृत्वमा गठन भयो आम जनता पार्टी

नेकपा एमाले त्यागेर स्वतन्त्रबाट निर्वाचन लडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्।

ए डिभिजन लिग फेरि सर्‍यो

एन्फाका पदाधिकारी र १४ वटा क्लबका प्रतिनिधिबीच बिहीबार भएको बैठकमा लिग फागुन १९ बाट शुरू गर्ने सहमति भएको छ।

कांग्रेस मधेश प्रदेशसभा दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेसको मधेश प्रदेशसभा दलको नेतामा रामसरोज यादवलाई पराजित गर्दै कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।

बागमती प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान

बागमती मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेशसभाको अधिवेशन बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका छन्।

रुसद्वारा युक्रेनमाथि एकैदिन १२० वटा क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनमाथि एकैदिन १२० क्षेप्यास्त्र प्रहार गरेको छ। तीव्र हमलाका कारण युक्रेनी जनमानसमा त्रास बढेको छ भने केही स्थानमा जनधनको क्षति पुगेको छ।

सुकुमबासी बस्ती खाली गराउन सहयोग माग्दै गृहलाई काठमाडौँ महानगरको पत्र

काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती खाली गराउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले बस्ती हटाएर उक्त ठाउँको सौन्दर्यीकरण गर्ने बताएको छ।

स्वास्थ्य मन्त्रालयले माग्यो बीपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीसँग स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले बैठकमा उपस्थित नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीरकण माग गरेको छ।