AnonymousUser

Logout

माओवादी परित्याग गरेर जनमत प्रवेश गरे शिवचन्द्र कुसवाह

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा–२ बाट उम्मेदवार रहेका कुसवाह जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मताअन्तरले पराजित भएका थिए।

गठबन्धनको बैठक निष्कर्षविहीन, ३ बजे पुनः बस्ने 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याउन नसकेपछि दिउँसो ३ बजे पुनः  बैठक बोलाइएको छ।

एसीसी प्रिमियर कपका लागि नेपालको २१ सदस्यीय टोली घोषणा

प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म काठमाडौँस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छ।

अस्ट्रेलियाका एक व्यक्तिले ढुंगामा भेट्टाए २.६ किलो सुन 

अस्ट्रेलिया विश्वमै बढी सुनखानी भएको देश हो जहाँ यसरी धेरै पटक ठूलो परिमाणमा सुन भेटिने गरेकाे छ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री निषेध

पशुपति क्षेत्रमा फोहोरमैला र प्रदूषण बढेपछि कोषले ‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नारासहित सरसफाइ अभियान थालेको छ। 

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ।

चर्च ब्वाइज जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार न्युरोड टिम एनआरटीको सामना गर्नेछ। 

कस्ताे छ बुधबारकाे माैसम?

दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

गलत लिखत बनाइ श्रीमतीलाई राहत शिक्षक नियुक्त गर्ने प्रधानाध्यापकले पाए सफाइ

गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेको अभियोग लागेका पूर्वप्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले मंगलबार सफाइ दिएको छ।

म्यानमारमा सुचीको पार्टी एनएलडीको दर्ता खारेज

म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको दल एनएलडीको दर्ता खारेजको घोषणा गरेको छ।

थ्री नेसन्स् कप : नेपालविरुद्ध भुटानको ऐतिहासिक बराबरी

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले नेपालविरुद्ध ऐतिहासिक बराबरी खेलेको छ। भुटानविरुद्ध अहिलेसम्म १३ खेल खेलिसकेको नेपालले १२ खेलमा जित हात पारेको थियो।

गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाले प्रवेश पाएन, न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको तर मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको बताएका छन्।

थ्री नेसन्स् कप : पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

थ्री नेसन्स् कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो खेलको पहिलो हाफमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।

मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा ३९ जनाको मृत्यु

६८ जना आप्रवासीलाई राखिएको सिउडाड वारेज हिरासत केन्द्रमा आगलागी भएको मेक्सिकोको अध्यागमन विभागले जनाएको छ।

१ लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकको निर्देशन

वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने भुक्तानी सेवा प्रदायकलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निःशुल्क टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।

दरबन्दीअनुसार न्यायाधीश नहुँदा न्याय सम्पादनमा कठिनाइ भयो: सर्वोच्च अदालत

सर्वोच्च अदालतमा २१ जनाको दरबन्दी भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै न्यायाधीश कार्यरत रहेका छन्, जसका कारण समयमै न्याय निरूपण गर्न नसकिएको प्रवक्ता विमल पौडेल बताउँछन्।

जर्मनीले युक्रेनलाई पठायो अत्याधुनिक युद्ध ट्यांक

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले 'लियोपर्ड–२' ट्यांकले रुससँगको युद्धमा युक्रेनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ललितपुर मेयर्स कप : उपाधिका लागि एपीएफ र कोशी भिड्ने

ललितपुर मेयर्स कपको उपाधिका लागि साबिक विजेता एपीएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ४४ करोडको कारोबार

मंगलबार २५८ वटा कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर ३५ हजार ९२६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ बराबरको कारोबार भएको छ।