AnonymousUser

Logout

दृष्टिविहीन महिला क्रिकेटले तय गरेको विश्वकप फाइनल यात्रा

आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्‍यो।

आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्‍यो।

सेनामा ‘घरदास’ प्रथा

मुलुक रक्षाको सपथ खाएका सैनिकलाई घरेलु कामदारका रूपमा राख्ने कानूनी व्यवस्था नभए पनि आन्तरिक नियम र प्रचलनको आडमा तीनदेखि चार हजार सैनिकलाई हाकिमहरूको श्रमिकका रूपमा खटाइएको छ।

मुलुक रक्षाको सपथ खाएका सैनिकलाई घरेलु कामदारका रूपमा राख्ने कानूनी व्यवस्था नभए पनि आन्तरिक नियम र प्रचलनको आडमा तीनदेखि चार हजार सैनिकलाई हाकिमहरूको श्रमिकका रूपमा खटाइएको छ।

‘प्रवासबाट मतदान गर्न कम्तीमा ४-५ वर्षको तयारी हुनुपर्थ्यो’

‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्‍यायौँ भन्ने देखिन्थ्यो।’

‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्‍यायौँ भन्ने देखिन्थ्यो।’

‘केअस’ : राजनीतिक अराजकतामाथिको व्यंग्य

लामो समयदेखि अस्थिर राजनीतिक व्यवस्था र त्यसले निम्त्याएको अराजक परिस्थितिको डार्क कमेडी एवं प्रतीकात्मक प्रस्तुति हो, नाटक ‘केअस’।

लामो समयदेखि अस्थिर राजनीतिक व्यवस्था र त्यसले निम्त्याएको अराजक परिस्थितिको डार्क कमेडी एवं प्रतीकात्मक प्रस्तुति हो, नाटक ‘केअस’।

साहित्यको सानोतिनो दिल्ली यात्रा

सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।

सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।



पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?

देशकै ठूलामध्येको भ्रष्टाचार प्रकरणका रूपमा चर्चित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको गडबडीबारे अनुसन्धान अन्तिमतिर पुर्‍याएको अख्तियारले यसमा संलग्नहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अघि बढाएको छ।

अनलाइन बेटिङको जालोः नेपालीलाई फसाउँदै रकम भारततिर

नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसका अधिकांश सुपर एजेन्ट भारतीय छन्। तिनले नेपालीबाट उठाएको पैसा भारत पुर्‍याइरहेका छन्। अनलाइन बेटिङको जालोमा कसरी फसिरहेका छन् त नेपाली?

भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड

संस्थापक अध्यक्ष देवी भट्टचन र सीईओ अशोक शेरचनको मिलेमतोमा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिमा लगिएको २७ करोड कर्जा दुरुपयोगमा नियामक राष्ट्र बैंककै मौन सम्मति देखिन्छ, कसरी?

देवी भट्टचन–अशोक शेरचनले अपचलन गरेको ४८ लाख डलर

देवी भट्टचनको कम्पनी ‘प्रभु यूएस’ले तिर्नुपर्ने ४८ लाख डलर अमेरिकाबाट नपठाउँदा उनै पूर्वअध्यक्ष रहेको प्रभु बैंक मारमा छ। भट्टचन र बैंकका सीईओ शेरचनको मिलेमतोमा भइरहेको यो बेथितिमा राष्ट्रबैंक माैन छ।

बाँसबारीको जग्गा: चौधरी ग्रुपबाट फिर्ता ल्याइयो, एमाले नेताबाट निरन्तर अवरोध

चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याइएपछि बाल मुटु उपचारका लागि गंगागाल अस्पताललाई दिने तयारीमा एमालेबाट निर्वाचित वडाध्यक्ष बाधक बनेका छन्, जोसामु काठमाडौँका मेयर बालेनसमेत निरीह देखिन्छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।


प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलको निवेदन

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनका लागि १२० दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पुरानो पेस्की फर्स्योट नभए पनि नियमविपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको …

नेपालले बाढी प्रभावित श्रीलंकालाई २ लाख अमेरिकी डलर सहयोग गर्ने

नेपालले विनाशकारी बाढीबाट प्रभावित श्रीलंकालाई राहत र पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

ह्यात होटलको क्यासिनोमा चोरी र आगजनीको आरोपमा २ पक्राउ

'जेनजी' आन्दोलनका क्रममा काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर पैसा चोरी, आगजनी तथा तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कामबाट निकालिएको रिसमा हत्या, २ जना पक्राउ

प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसइबी र कामबाट निकालिएको रिस रहेको खुलेको छ।

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्विकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवर्द्धनमा उज्ज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्ताबेजीकरण …

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

सीआईबीको टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।



सुनचाँदीको मूल्य बढ्यो

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

डिजेल/मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।

नेप्से परिसूचक २६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९.५२ को विन्दुमा कायम भएको छ भने कारोबार रकम सात अर्ब रुपैयाँ नाघेको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

वीरगन्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम आयात

वीरगन्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने २ लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

प्रभु सहकारी ठगीः देवी भट्टचनसहितलाई प्रतिवादी बनाएर सीआईबीले बुझायो प्रतिवेदन

प्रभु सहकारीका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएकोबारे उकालोले विस्तृत खोज रिपोर्ट प्रकाशित गरेको थियो।

काँकडभिट्टाबाट घट्यो चिया निर्यात

साउनयता काँकडभिट्टाबाट ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।





यो ब्लक वेबसाइटबाट हटाइएको छ।


‘गुजाराको आधार सडकपेटी’

मिथिला–१० की सरिता दास १० वर्षयता बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेकी छन्। पेसा गरिरहेको स्थानबाट हट्न बेलाबेला दबाब आए पनि उपयुक्त ठाउँ नहुँदा सर्न सकेकी छैनन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।