Monday, May 06, 2024
चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।
दीप सुवेदी
2023-10-10 15:35:08
शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेको छ। जितसँगै नेपाल १३ टोली सम्मिलित मिहला भलिबलमा ११औँ भएको छ।
उकालो
2023-10-07 11:15:45
तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।
2023-07-28 06:31:16
नेपालले साढे २ महिनापछि हुने १९औँ एशियाडमा २९ खेलमा भाग लिँदैछ। तर भलिबल, बक्सिङ, रग्बी र एथ्लेटिक्सबाहेक अन्य २५ खेलको बन्द प्रशिक्षण शुरू नहुँदा प्रशिक्षक र खेलाडी निराश छन्।
2023-07-10 13:09:00
डा. मानबहादुर बीके
सुवासचन्द्र भण्डारी
सुजित महत
निष्णु थिङ
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।