Friday, May 31, 2024

-->
जात्रा
शुरू भयो बिस्का जात्रा

भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारबाट शुरू भएको छ। भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा शुरू भएको हो। नववर्षको आगमनसँगै शुरू हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धूमधामसाथ भक्तपुरमा मनाइन्छ। तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:  


Topics