Monday, May 13, 2024

-->
पक्राउ
माइतीघरमा प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सो क्रममा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए। माइतीघरलाई काठमाडौँ प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ।

प्रकाशित मिति: