Tuesday, May 28, 2024

-->
झरना
काठमाडौँमा पनि छन् सफा पानीका मुहान

काठमाडौँमा उपत्यकाका काँठ क्षेत्रमा अझै स्वच्छ पानीका मुहान प्रशस्त भेटिन्छन्। ती मुहान शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन्। तर, त्यहाँ पनि घुम्न जाने पर्यटकका कारण प्रदूषण बढिरहेको छ। काठमाडौँको सुन्दरीजलस्थित बागमती नदीको मुहान, टोखास्थित झरनाको मुहान, बैडेश्वर झरनाकलकल पानी बगेको देख्न सकिन्छ। त्यसैगरी ललितपुरको कर्मनासा झरनाको मुहान, बाँडेगाँउको झरना तथा भक्तपुरको मुहान पोखरी र खरिपाटीस्थित झरना पनि स्वच्छ पानीको मुहान हुन्।

प्रकाशित मिति: