Monday, April 29, 2024

-->
पार्क
संरक्षणको पर्खाइमा काठमाडौँका पार्क

धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला रु धेरैलाई काठमाडौँ शहर घुम्दा यस्तै लाग्छ। तर काठमाडौँमा थोरै भए पनि यस्ता खुला ठाउँ छन्। तर व्यवस्थित हुन भने सकेको छैन। संरक्षण र व्यवस्थापनको अभावमा पार्क छिन्नभिन्न छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ। तर, अधिकांश पार्कको नियमित मर्मत तथा व्यवस्थापन हुन सकेको छैन। तस्वीर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: