नेपाल सरकारको आग्रहमा भारतले गाडी उपहार दिएको भारतीय दूतावसले जनाएको छ।
काठमाडौँ- भारतले आसन्न निर्वाचनका लागि नेपाललाई गाडी उपहार दिएको छ।
भारतले निर्वाचनका लागि २०० वटा गाडी उपहार दिएको छ। मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरेका हुन्।
भारतले दिएका २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ।
नेपाल सरकारको आग्रहमा भारतले गाडी उपहार दिएको भारतीय दूतावासले जनाएको छ।
भारतले निर्वाचनलक्षित कार्यक्रमका लागि गाडी उपहार दिएकोमा अर्थमन्त्री शर्माले धन्यवाद व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
