प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याउन नसकेपछि दिउँसो ३ बजे पुनः बैठक बोलाइएको छ।
काठमाडौँ– मन्त्रालय भागबन्डा टुंग्याउन बसेको सत्ता गठबन्धन दलको बैठक निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि सहमति हुन नसकेको हो।
बुधबार बिहान बसेको बैठकमा सरकार विस्तारबारे छलफल भएको तर सहमति हुन नसकेको लोसपाका नेता शरदसिंह भण्डारीले बताए।
साढे २ घण्टा बसेको बैठकमा दलहरूले मन्त्रालयमा पुरानै अडान कायम राखेका थिए। दिउँसो ३ बजे बस्ने गरी बैठक सकिएको उनको भनाइ छ।
उक्त बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रयास गरिने नेता भण्डारीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
