नवनिर्मित समाधिस्थलको अनवरण गर्ने तयारी भइरहेका बेला एकाएक शव गायब भएको बताइएको छ।
दक्षिण अफ्रिकाको उत्तरी प्रान्त लिम्पोपोमा एउटा शव चिहानबाटै गायब भएको छ। शव चोरेर भागेका व्यक्तिको खोजी भइरहेको छ।
शव कसले किन शव चोरी गर्यो भन्ने पत्ता लागेको छैन। दक्षिण अफ्रिकाको प्रहरीले शव चोर्ने व्यक्तिको खोजी र अनुसन्धान तीव्र पारेको जनाएको छ।
मोडिके फिलेमोन मसेदी नामका व्यक्तिको जनवरी १५ मा मृत्यु भएको थियो। त्यसको सात दिनपछि उनको अन्त्येष्टि गरी शवलाई चिहानमा गाडिएको थियो।
तर, नवनिर्मित समाधिस्थल खुला गर्ने तयारीका भएकै बेला एकाएक शव गायब भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
चिहाननजिकै खाल्डो बनाएर कफिनभित्रको शव चोरिएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
