दिउँसो २ः४३ बजेको समयमा गएको भूकम्प सुदूरपश्चिमभरि महशुस गरिएको छ।
काठमाडौँ- बाजुरामा मंगलबार दिउँसो भूकम्प गएको छ।
बाजुराको मेला आसपास केन्द्रबिन्दु रहेर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ।
दिउँसो २ः४३ बजेको समयमा गएको भूकम्प सुदूरपश्चिमभरि महशुस गरिएको थियो।
भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।
यो पनि: ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
