महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोषराज पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काठमाडौँ– नेपाल प्रहरीमा प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक डीआईजी पोषराज पोखरेललाई दिइएको छ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेललाई केन्द्रीय प्रवक्ता तोकेका हुन्। यसअघिका प्रवक्ता टेकप्रसाद राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको थियो।
महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
