महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको 'ड्रोन भ्यू' (तस्वीरहरू)

पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ।

काठमाडाैँ– फागुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। सोहि अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ।

null

आजको दिन भगवान् शिवको पूजा, आराधना गरेर व्रत बस्ने चलन रहेको छ। यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनका रूपमा पनि लिइन्छ।nullnullnullnullnullnullnullnullnullnullnull

तस्वीर: टार्जन लिम्बु/नेपाल न्यूज बैंक