नेपालले आजको खेलका लागि एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी फिल्डमा उत्रेका छन्।
काठमाडाैँ– टी२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीविरुद्ध शुरूमा ब्याटिङ गर्न लागेको छ।
इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालको भागमा ब्याटिङ परेको हो। नेपालले आजको खेलका लागि एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी फिल्डमा उत्रेका छन्।
सुपर ८ मा पुग्नका लागि नेपाललाई जित्नै पर्ने दबाब छ। यसअघि दुइटै टोलीले एक/एक खेल खेलेर हारको सामना गरेका छन्। नेपालले पहिलो खेल इंग्ल्यान्डसँग र इटलीले स्कटल्यान्डसँग हारेको थियो।
पहिलो म्याचमा झैं आज पनि भारतको वनखेडे रंगाशाला नेपाली समर्थकले भरिभराउ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
