नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको छ।
शुक्रबारभन्दा सुन तोलामा ९ हजार ५०० र चाँदी ३०० रुपैयाँले बढेको हो। शुक्रबार सुन तोलाको २ लाख ९१ हजार र चाँदी ४ हजार ७१० तथा बिहीबार सुन २ लाख ९५ हजार २०० र चाँदी ४ हजार ९८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
