छापावाल सुनको मूल्य तोलामा २ लाख ९२ हजार २०० त्यति नै चाँदीको मूल्य ५ हजार ८७० रुपैयाँ तोकिएको रहेको छ।
काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुन २ हजार ९०० र चाँदी ५० रुपैयाँले घटेको हो।
छापावाल सुनको मूल्य तोलामा २ लाख ९२ हजार २०० त्यति नै चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल ५ हजार ९२० रुपैयाँ कायम भएको थियो। मंगलबार सुन २ लाख ८४ हजार ७०० र चाँदी ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ६९५ र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
