Sunday, May 05, 2024

-->

पाकिस्तानविरुद्ध नेपालले लियाे दुई विकेट

पहिलाे विकेटमा फकर जमान र दाेस्राे विकेटमा उल हकलाई लिएकाे हाे।

पाकिस्तानविरुद्ध नेपालले लियाे दुई विकेट

काठमाडाैँ– पाकिस्तानविरुद्ध नेपालले दुई विकेट लिएकाे छ। एशिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालकाे तर्फबाट करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए । 

यस्तै, दोस्रो विकेटमा इमाम उल हकलाई नेपाली टाेलीका कप्तान रोहित पौडेलले रनआउट गराए। इमाम १४ बलमा ५ रन बनाएर आउट भए ।


सम्बन्धित सामग्री