Sunday, May 12, 2024

-->
जोशीको सम्झना
सत्यमहोन जोशीको शोकसभामा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा वाङ्ममय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १३औं पुण्य स्मृतिका दिन शोकसभा आयोजना गरिएको छ। शोकसभा ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरको प्राङ्गण गरिएको थियो। जोशीको १०३ वर्षको उमेरमा असोज ३० गते निधन भयो। तस्वीरहरू: अमित मचामसी/उकालो

प्रकाशित मिति: