पाथीभरामा केबलकार ल्याउँछु भन्ने प्रतिबद्धता अघि सार्दै ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयर बनेका थिए कांग्रेस नेता अमिर मादेन।
काठमाडौँ– पाथीभरामा केबलकार ल्याउँछु भन्ने प्रतिबद्धता अघि सार्दै तीन वर्षअघि ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए कांग्रेस नेता अमिर मादेन। पाथीभरामा केबलकार निर्माण हुन भनेको सुनमा सुगन्ध थपिनु जस्तै हुने उनको दाबी छ।
पाथीभरा र मुक्कमुलुङको विवाद जारी रहेकै तथा केबलकार निर्माणको प्रकृयाले अदालती अन्तिम फैसला पर्खिरहेका बेलामा मेयर मादेनले केबलकारकै कारण ताप्लेजुङमा विकास र समृद्धिको ढोका खुल्न सक्ने तर्क राखेका छन्।
उनले केबलकार बन्न सकेमा ताप्लेजुङमा वार्षिक १० लाख जति पर्यटक आउन सक्ने दाबी गरे। “यहाँ लिम्बुवान र पहिचानका नाममा व्यर्थको विकास विरोधी आन्दोलन चलिरहेको छ,” उकालोसँग फुङलिङस्थित आफ्नै निवासमा कुराकानी गर्दै मेयर मादेनले भने, “यहाँ पाथीभराको नाम बेचेर गरीखाने काम भएको छ, यहाँ केबलकार बन्छ नै, बनेरै छाड्छ।”
भिडियो:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

यिनले राजनीति छाेड्दैमा काँग्रेस, ताप्लेजुङको राजनीतिक म्याराथन राेकिन्छ त ? मु.....जी
Alok Limbu
3 months ago