यसअघि न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो।
काठमाडौँ– नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ।
आइतबार सन्दीपविरूद्धको मुद्दाको अन्तिम सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा हुँदैछ। सन्दीपबाट बलात्कृत भएको भन्दै गौशाला २६ (परिवर्तित नाम)ले उजुरी दिएकी थिइन्।
अनुसन्धानपछि प्रहरीले २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। यसअघि न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो।
पीडित बालिकाको उमेरको विषयमा विवाद देखिएको छ। इजलासले पनि उमेर विवाद के हो भन्नेबारे सक्कल कागजात पेश गर्न आदेश दिइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
