प्राप्त भएका ३१३ पुस्तकबाट पाँच पुस्तक छानिएको गुठीले जनाएको छ। यिनै पाँचमध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ।
काठमाडौँ– मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन्।
मदन पुरस्कार गुठीले बुधबार पाँच पुस्तक सार्वजनिक गरेको हो।
छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिस्टको माटाको घर रहेका छन्।
प्राप्त भएका ३१३ पुस्तकबाट पाँच पुस्तक छानिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्।
यिनै पाँच पुस्तकमध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
