छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्।
धनकुटा– छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका तेजबहादुर लिम्बूले ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका छन्।
बुधबार बिहान घरमै बसिरहेका भगिश्वरलाई तेजबहादुरले धारिलो हतियारले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ। भगिश्वर नाताले तेजबहादुरको काका पर्छन्।
घटनापछि स्थानीय पुग्दा भगीश्वरको मृत्यु भइसकेको प्रहरीको भनाइ छ। तेजबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको धनकुटाका एसपी लक्ष्मिराज अधिकारीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
