मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले वर्षा कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले वर्षा कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
यस्तै, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
