विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
काठमाडौँ– त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएपछि त्यसको अवस्थाबारे बुझ्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन्।
उनको सचिवालय स्रोतका अनुसार एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन श्रेष्ठ विमानस्थल पुगेका हुन्। श्रेष्ठसँगै नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजस्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालयका प्रमुख पनि सहभागी छन्।
अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
