बचत गरेको रकमको ब्याज, बोनस र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।
काठमाडौँ– बचत फिर्ता माग्दै सहकारी पीडितले काठमाडौँमा प्रदर्शन गरेका छन्।
सहकारीपिडीत बचतकर्ता महासंघ संघर्ष समितिको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
विभिन्न सहकारीबाट ठगिएका पीडितहरूले आइतबार बिहान सहरकारी विभागमा तालासमेत लगाएका थिए। प्रदर्शनका क्रममा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बचत गरेको रकमको ब्याज, बोनस र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।
उनीहरू माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रम गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
