काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको पाइएपछि निर्वाचन आयोगले पाँच हजार जरिवाना गराएको हो ।
काठमाडौँ— निर्वाचन आयोगले काठमाडौँ महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आचारसंहिता उल्लंघनमा पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।
वडाअध्यक्ष रिजाल आचारसंहिताविपरीत काठमाडौँ- ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको पाइएपछि जरिवाना गराएको हो । कांग्रेसको प्रचारप्रसारमा संलग्न भई फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।
रिजालले निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (क) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐनको दफा २३ को बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
