बुधबार पूर्वी नेपालबाट भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती र गण्डकी प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– सरदर मितिभन्दा एक दिन ढिलो गरी यस वर्षको मनसुन नेपाल भित्रिएको छ।
बुधबार पूर्वी नेपालबाट भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती र गण्डकी प्रदेशसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्य भूभागमा क्रमिक रूपमा मनसुन फैलिँदै जानेछ। यसवर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण महाशाखाको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यसवर्षको मनसुन सरदर मितिभन्दा १ दिन ढिला गरि नेपाल प्रवेश गरेको हो।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने महाशाखाको प्रक्षेपण छ। गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण थियो। तर गत वर्ष औसत मात्रै वर्षा भएको थियो।
मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार अद्यावधिक गर्दै जाने बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
