काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।
काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।
"स्थानीय तह निर्वाचनमा एमालेले गरेका प्रतिबद्धताको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने वाचा गर्दछौँ", प्रतिबद्धतापत्रमा भनिएको छ।
भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गर्ने पोखरेलले बताएका छन्।
एमालेले आसन्न निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा केन्द्रीय सदस्य नारायण सिलवाल र (ख)मा काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
