मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका छन्।
काठमाडौँ– नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन्।
बुधबार बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरी कार्यभार तोकेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
