आगो पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्।
न्यूजिल्यान्डको वेलिंग्टनस्थित एक होस्टेलमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ।
सोमबार राति ‘लोफर्स लज’ होस्टलमा भएको आगलागीमा अरू कैयौँ बेपत्ता भएको बीबीसीले जनाएको छ। ५० जनाभन्दा बढीलाई भवनबाट उद्धार गरिएको छ। आगलागीको कारण खुलेको छैन।
मृतकको संख्या बढ्नसक्ने न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले बताएका छन्। मंगलबार बिहानसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। आगो निभाउन २० वटा दमकल खटिएका छन्।
प्रहरीले आगो लागेको भवनको छतबाट कम्तीमा पाँच जनालाई उद्धार गरेको र एकजना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
