सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य हुने भएको छ। संसद् सचिवालय स्रोतका अनुसार शुक्रबारको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ।
सचिवालय स्रोतका अनुसार केही बेरमा राष्ट्रपति कार्यालयबाट अधिवेशन अन्त्यको पत्र आउने छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।
जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गर्न लागिएको बताइएको छ। यसअघि तीन दलका शीर्ष नेताहरूको बैठकले हिउँदै अधिवेशन अन्त्य गर्ने सहमति गरेका थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
