अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा दशौँ बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।
अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, प्राध्यापक डा. रमेश सिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार दशौँ प्रत्यारोपण गरेको हो।
३० वर्षीया श्रीमतीबाट ३१ वर्षीय श्रीमानमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले बताए। यसअघि कलेजो प्रत्यारोपण गरिएका विरामीको ‘लिभर सिरोसिस’ भएको, यसपटक भने कलेजोको क्यान्सर भएका बिरामीमा प्रत्यारोपण गरिएको उनले जानकारी दिए।
त्रिवि शिक्षण अस्पतालमा यसअघि भएका ९ वटै कलेजो प्रत्यारोपण सफल भएका थिए। अस्पतालमा भण्डारीकै पहल र नेतृत्वमा कलेजो प्रत्यारोपण शुरू गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
