चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ।
काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत शुक्रबार विद्यार्थी संगठन दर्ताको समय तोकिएको छ।
बिहान १० देखि अपराह्न ३ बजेसम्म देशभरका क्याम्पसमा आफ्नो संगठन दर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनुरोध गरेको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार दर्ता भएका विद्यार्थी संगठनले मात्र स्ववियु निर्वाचनमा भाग लिन पाउने बताए।
निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनले फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ। चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ।
त्रिविका ६२ आंगिक तथा एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
