भारतले नेपाललाई २० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ।
काठमाडौँ- भारतले नेपाललाई २० वटा डायलासिस मेसिन हस्तान्तरण गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत नवीन श्रीवास्तवले मृगौला डायलासिस मेसिन हस्तान्तरण गरेका हुन्।
नेपाल सरकारको आग्रहमा भारतले उक्त परिणामका मृगौला डायलासिस मेसिन दिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी माधव कुमार श्रेष्ठले जानकारी दिए।
उनले भारत सरकारले दुई सयवटा डायलासिस मेसिन उपलब्ध गराउन लागेको बताउँदै त्यसैअन्तर्गत सोमबार २० वटा मेसिन मन्त्रालयले प्राप्त गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
