नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो।
काठमाडौँ- साताको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से परिसूचक १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ अंकमा कायम भएको हो। कारोबार भएका होटल, जीवन बिमा, बाहेक बाँकी उपसमूह घटेका छन्।
होटल ६.८८ र जीवन बिमा उपसमूह ३७.९६ अकंले बढ्यो। बैंकिङ उपसमूह ७.३५, विकास बैंक ६१.३५, वित्त ३७.७२, जलविद्युत ८.८९, उत्पादन १३.२७, वित्त ४१.८८, व्यापार २५.१५ अंकले घटेका छन्।
लुम्बिनी जनरल इन्स्योरेन्स, वाराही हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त, सूर्यज्योति लाइफ इन्स्योरेन्सले सर्किट लेभलमा कारोबार गरेका गरेका छन्।
आज ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरका ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, हिमालयन ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक अगाडि रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
