४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सदस्य पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हुन्छ।
काठमाडौँ– कर्णाली प्रदेशमा बुधबार नयाँ सरकार गठन हुने भएको छ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन्। सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार शर्माले गठबन्धनका सांसदको समर्थनमा प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन्।
प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ उपधारा २ बमोजिम सरकार गठनका लागि एक हप्ता समय दिएका थिए। सो समय बुधबार साँझ पाँच बजे सकिँदै छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एक जना छन्।
१४ सिट रहेको सबैभन्दा ठुलो दल कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
