एन्फाले १४ टोलीको सहभागिता रहने लिग सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ भने तयारी खर्चबापत प्रतिक्लब साढे १४ लाख दिइने जनाएको छ।
काठमाडौँ– शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी चैत दोस्रो साताबाट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगमा सहभागी टोलीबीच मंगलबार बसेको बैठकले लिग चैत १५ बाट गर्ने सहमति भएको हो।
एन्फाका अनुसार १४ टोलीको सहभागिता रहने लिग सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। हरेक क्लबलाई तयारी खर्चबापत साढे १४ लाख रुपैयाँ एन्फाले दिने भएको छ।
लिगमा सहभागिता जनाउन क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने छ। चैत ७ सम्ममा कम्तिमा २० खेलाडी दर्ता गरिसक्नु पर्ने एन्फाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
