महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना सांसदले पार्टीको निर्णयमा असहमति जनाएका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित ५ सांसदले लिखित असहमति जनाएका छन्।
मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबराहीमा बसेको पदाधिकारी बैठक र बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीसहित ५ सांसदले पार्टी निर्णयमा लिखित असहमति जनाएका हुन्।
असहमति जनाउने अन्य ३ सांसदमा अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेल रहेको छन्।
नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि उनीहरूले असहमति जनाएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
