कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
काठमाडौँ- नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सरकार गठनका लागि २७ जना सांसदको समर्थन चाहिनेमा कार्कीलाई ६० जना सांसदको समर्थन रहेको छ। उनलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना सांसदले समर्थन गरेका हुन्।
प्रदेश १ को प्रदेशसभामा ९३ सदस्य रहेका छन्।
कार्की झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
