गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारे संक्षिप्त योजना पेस गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारे संक्षिप्त योजना पेस गरेका थिए।
प्रधानमन्त्री दाहालले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत हुने गरी कार्य अघि बढाउन गृहमन्त्रीलाई दिएका छन्। यस्तै उनीहरूबीच सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति तथा शक्ति बाँडफाँटबारे पनि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
