मृत्यु हुनेमा ट्रक चालक चितवन राप्ति– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी–२ गोर्दीटारका सुमन चेपाङ र मनहरी– ३ का अमृत प्रजा छन्।
मनहरी– मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
शनिबार बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो।
दुर्घटनामा तीन जनाको ज्यान गएको डीएसपी टेकबहादुर कार्कीले बताए। अन्य दुई जना घाइते छन्। मृत्यु हुनेमा ट्रक चालक चितवन राप्ति– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी–२ गोर्दीटारका सुमन चेपाङ र मनहरी– ३ का अमृत प्रजा छन्।
हेटौँडाबाट आएका दुईवटा दमकलले आगो निभाए पनि सवारीमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
