यसअघि सत्ता गठबन्धनको बैठकमा उपराष्ट्रपति पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको थियो।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए।
“यस विषयमा गठबन्धनभित्र त छलफल भएको छैन। तर, आयोगले नै महिला उम्मेदवार भनेकाले हामीले यो निर्णय गरेका हौँ,” उनले भने, “अब गठबन्धनमा पनि छलफल गर्छौँ।” यसअघि सत्ता गठबन्धनमा उपराष्ट्रपति पद जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको थियो।
जस अनुसार जसपाले बाराबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
