अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा केही चुनौती देखिए पनि संकटमा भने नरहेको दाबी गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा केही चुनौती देखिए पनि संकटमा भने नरहेको दाबी गरेका हुन्।
“अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख छन्, विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स र पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ, त्यसैले बाहिर भनिएजस्तो अर्थतन्त्र संकटमा छैन, राजश्व संकलनमा भने कमी देखिएको छ, त्यसलाई प्रशासनिक र सीमामा व्यवस्थित गर्नुपर्ने देखिएको छ”, शर्माले भने।
देश संकटमा गएको भनेर भ्रम फैलाउने काम नगर्न पनि अर्थमन्त्री शर्माले आग्रह गरे। देशको अर्थतन्त्र सुधारका लागि नयाँ आयाम खोज्नुपर्ने भन्दै अर्थमन्त्री शर्माले माग वृद्धि गरेर आर्थिक गतिविधि बढाउन निजी क्षेत्रसँग मिलेर अघि बढनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
