सर्लाही-२ बाट महेन्द्र राय निर्वाचित भएका छन्। राजेन्द्र महतो २ हजार मतान्तरले पराजित भएका छन्।
सर्लाही– सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल समाजवादी पार्टीका महेन्द्र राय विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई हराउँदै राय प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
महतो रायसँग २ हजार १३ मतान्तरले पराजित भए। निर्वाचित भएका रायले २३ हजार ५२९ मत प्राप्त गरे। रायले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न लिएर चुनाव लडेका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार ५१६ मत पाए।
राय २०७४ सालको निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। महतो भने नेकपा एमालेको सहयोगमा धनुषा-३ बाट निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
