सुनसरी- ३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै छ। उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा साढे ४ हजार मतले अगाडि छन्।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-३ मा नेकपा एमालेका उम्मेदवारको अग्रता कायमै छ।
४३ हजार मत गणना हुँदा एमालेकी उम्मेदवार भगवती चौधरी नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा अगाडि छन्। चौधरीले ४ हजार ५१९ मतले अग्रता लिएकी छन्।
चौधरीले १८ हजार ४५६ मत प्राप्त गर्दा गच्छदारले १३ हजार ९३७ मत पाएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ५ हजार ६३१ मतसहित तेस्रोमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
