कपिलवस्तु-२ बाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।
कपिलवस्तु– कपिलवस्तु-२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन्।
यस्तै, कपिलवस्तु–२ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन्। उनी ८९१ मतान्तरले निर्वाचित भएका हुन्।
पाण्डेयले १४ हजार १८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार ३९४ मत प्राप्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
